१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:46 pm
Banner

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

सूचना प्रेस २०७९ चैत्र ३ शुक्रबार ००:००, १६:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार संघ र प्रदेशको गणना छुट्टाछुटै गणना हुँदै छ ।

निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो । संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ ।