१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:00 pm
Banner

सांसदहरुलाई शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको चियापान (फोटो फिचर)

सूचना प्रेस २०७९ चैत्र ४ शनिबार ००:००, १२:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा सांसदहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेका छन्।

शनिबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा चियापान कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहभागी छन्।

यस्तै नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न दलका सांसदको उपस्थिति थियो। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले सांसदहरूलाई चियापान कार्यक्रममा बोलाएका हुन्।

तस्बिर: राष्ट्रपतिको सचिवालय