२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 5:30 pm
Banner

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने

सूचना प्रेस २०७९ चैत्र १० शुक्रबार ००:००, ०६:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मत लिन बुधबार दिउँसो ३ बजे बोलाइएको बैठकमा कांग्रेस सांसद अनुपस्थित भएपछि १० गते बस्ने गरी सारिएको थियो । आजको बैठकमा काँग्रेस उपस्थित भएर मत दिने भएको छ भने एमालेका मन्त्रिहरुले बाहिरिने बताएका छन् ।