२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:03 pm
Banner

अशोक राई शिक्षामन्त्री, जसपाबाट दोस्रो मन्त्रीको ?

सूचना प्रेस २०७९ चैत्र १७ शुक्रबार ००:००, १३:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ।

सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले २ मन्त्रालय पाएको थियो। तर, पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाएका हुन्।