१३ आश्विन २०८३, मंगलबार 1:21 am
Banner

तस्विरमा कलाकारको होली

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण दुईबर्ष देखि मनाउन नपाएको होली यसबर्ष कलाकारहरुले खुलेर मनाएका छन् ।

करिश्मा मानन्धर,प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, निखिल उप्रेती, सञ्चिता लुइँटेल, दीपकराज गिरी, रेखा थापा, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम लगायतले रङ दलेर फागुपर्व मनाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
हेर्नुहोस कलाकारले सञ्जालमा राखेका होलीको तस्विरहरु