१० मंसिर २०८१, सोमबार 1732568996
Banner

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार शुरु

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ ।

/fi6«klt kbsf pDd]bjf/ kf}8]n sf7df8f}F, @) kmfu’g M cf7bnLo u7aGwgsf tkm{af6 /fi6«klt kbsf pDd]bjf/ aGg’ePsf g]kfnL sf+u|];sf jl/i7 g]tf /fdrGb| kf}8]n /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार शुरु गरिएको छ ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।