११ आश्विन २०८३, आइतबार 3:22 am
Banner

बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

काठमाडौं। पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ। आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो।

प्रहरी घटनास्थलतर्फ जाँदैछ। विस्तृत जानकारी आउँन बाँकी छ।