२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:23 pm
Banner

तनहुँ-१ मा ५१ प्रतिशत मतदान खस्यो

सूचना प्रेस २०८० बैशाख १० आइतबार ००:००, १८:३१ बजे १ मिनेट पढाइ

 तनहुँ – तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ। आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । प्रारम्भिक तथ्यांक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको निर्वाचनमा ५४.३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।