९ मंसिर २०८१, आइतबार 1732436048
Banner

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न भएका छन्।

/fi6«klt kbsf pDd]bjf/ kf}8]n sf7df8f}F, @) kmfu’g M cf7bnLo u7aGwgsf tkm{af6 /fi6«klt kbsf pDd]bjf/ aGg’ePsf g]kfnL sf+u|];sf jl/i7 g]tf /fdrGb| kf}8]n /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्।

गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको उपचार गरिएको थियो। उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका छन्।