९ मंसिर २०८१, आइतबार 1732486690
Banner

भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताउनुभएकाे छ । 

sf7df8f}F, @@ h]7M k|ltlglw;ef a}7sdf k|d bfxfn k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;ª\3Lo ;+;b\ ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf ef/t e|d0faf/] hfgsf/L lbg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पार्नुभएकाे हाे । उहाँले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताउनुभयाे । 

आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । 

तर, बंगलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।