३० जेष्ठ २०८३, शनिबार 1781383483
Banner

प्रतिनिधिसभामा आज पनि बजेटमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।