२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:21 pm
Banner

प्रतिनिधिसभामा आजपनि बजेटमाथिको छलफल जारी रहने

सूचना प्रेस २०८० जेष्ठ २५ बिहिबार ००:००, ०७:०१ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।

बिहीबार बिहान ११ बजे शुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ।

छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारकाे बैठकमा पिन बोल्न नपाएका सांसदले बिहीबार धारणा राख्नेछन्।

प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्।