२७ भदौ २०८३, शनिबार 1789264864
Banner

आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले वेष्टइन्डिजसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले वेष्टइन्डिजसँग खेल्दैछ।

ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो।

नेपाल र वेष्टइन्डिजबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ।