१० कार्तिक २०८१, शनिबार 1729980569
Banner

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्विप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बजेटको पक्षमा मतदान गर्न सांसदहरूले ह्विप जारी गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सो ह्विप जारी गरेको हो ।

‘जनता समाजवादी दलका नेता मा उपेन्द्र यावदको अध्यक्षतामा बसेको बैठकले यस दलका सम्पूर्ण माननीयहज्यूहरुकाले आर्थिक वर्ष २०८०÷०८१को बजेट सर्वसामतले पास गर्ने निर्णय भएअनुसार यस लदका माननीहरुलाई ह्विप जरी गरिएको छ ।’

बजेटबारे असन्तुष्टि जनाउँदै आएको जसपाले यसअघि यही अवस्थामा बजेट पास गर्न नसक्ने बताउँदै आएको थियो ।

Tags :