१० कार्तिक २०८१, शनिबार 1729987372
राजनीति

तरुण दलको तदर्थ समितिमा ४०० मनोनित (सूचिसहित)

काठमाडौं। नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ। गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन्।