३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:17 am
Banner

एमाले अध्यक्ष ओली धान दिवसमा चितवनमा रोपाइँ गर्दै(फोटो फिचर)

सूचना प्रेस २०८० असार १५ शुक्रबार ००:००, १३:०० बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँमा सहभागी हुनुभएको छ । चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धान रोप्नुभएको हो । ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्‍यालीमा सहभागी हुनुभएको थियो । र्‍यालीमा पत्नी राधिका शाक्य पनि सहभागी हुनुभयो ।

असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न थालेको छ ।