१० कार्तिक २०८१, शनिबार 1730002788
राजनीति

आज थाइल्यान्ड जाँदै परराष्ट्रमन्त्री साउद

परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्। थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो १ बजे उनी बैंकक प्रस्थान गर्नेछन्।

परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्। कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।