१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:35 pm
Banner

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

सूचना प्रेस २०८० श्रावण २२ सोमबार ००:००, ०८:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो । केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ ।