२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:55 pm
राजनीति

जसपा कोशी प्रदेश सरकारमा सहभागी हुने

सूचना प्रेस २०८० श्रावण २६ शुक्रबार ००:००, १२:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको खुलेको छ । उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बूको शपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

Tags :