२८ भदौ २०८३, आइतबार 1789320358
समाचार

गोरखापत्र दैनिकको महाप्रबन्धकमा ऐरी नियुक्त

काठमाडौं । गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरी नियुक्त हुनुभएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए।