११ कार्तिक २०८१, आइतबार 1730045476
Banner

नेपाली सेना डोल्पाका गुल्मपति सम्पर्कविहीन

काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् ।

डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

आइतबार साँझ ७ बजेबाट उनी सम्पर्कविहीन भएको डोल्पा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रअका अनुसार अहिले सम्पर्क गर्ने प्रयास भइरहेको छ ।