१० कार्तिक २०८१, शनिबार 1729995221
Banner

कप्तान रोहित तेस्रो विकेटमा आउट

काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालको तेस्रो विकेट क्षति भएको छ। कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन्। ८ बल खेलेका उनलाई भारतीय कप्तान रोहित शर्माले क्याचबाट आउट गराएका हुन्।

यसअघि भीम सार्की ७ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए।

नेपालले २० ओभरको समाप्तिमा ९३ रन बनाएर खेलिरहेको छ। आशिफ शेख ३९ रन बनाएर खेलिरहेका छन्।