८ मंसिर २०८१, शनिबार 1732405935
Banner

उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण, सिभिल अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएको स्रोतले बताएको छ ।