८ कार्तिक २०८१, बिहिबार 1729814700
Banner

आफ्नै घरभित्र श्रीमान–श्रीमती मृत फेला

काठमाडौं । कञ्चनपुरमा श्रीमान र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रहरीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।