८ कार्तिक २०८१, बिहिबार 1729829937
Banner

लक्ष्मीपूजामा झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा घर घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ।

घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।

फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले काठमाडौं शहर पनि झलमल्ल बनेको छ।

लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका शहर चम्किएका छन्। तिहारको बत्ती र झिलिमिली काठमाडौं झकिझकाउ भएको छ ।