२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:29 pm
Banner

बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार घुससहित पक्राउ

सूचना प्रेस २०८० मंसिर १४ बिहिबार ००:००, २०:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब(इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले बिहीबार साँझ राईलाई नियन्त्रणमा लिएको हो । उनले घर निर्माण सम्पन्न भएपश्चातको प्रमाणपत्र दिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ ।