१० श्रावण २०८३, आइतबार 1785086627
समाचार

आज देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय र निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।