२३ आश्विन २०८३, शुक्रबार 5:09 am
Banner

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका यी हुन दश उम्मेदवार

काठमाडौं, पुस २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । जसमध्ये उम्मेदवारको सूचि निम्नानुसार रहेको छ । 

१.  कृष्ण प्रसाद सिटौला

२.  आनन्द प्रसाद ढुंगाना

३.  बिष्णु देबि पुडासैनी

४.  जित जंग बस्नेत

५.  किरण बहादुर श्रेष्ठ

६. पदम परियार

७.  बिष्णु  कुमारी साप्कोटा

८. कृष्ण बहादुर रोकाय

९.  नारायण दत्त भट्ट

१०. बलदेब बोहरा