२७ भदौ २०८३, शनिबार 1789244422
Banner

डा. गोविन्द केसी पक्राउ

काठमाडौँ प्राध्यापक डाक्टर गोबिन्द केसीलाई प्रहरीले मंगलबार पुनः माइतीघर मण्डलबाट पक्राउ गरेको छ। उहाँलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोडेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। उहाँ मुखमा टेप बाँधेर माइतीघर पुग्नु भएको थियो।

उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।