८ मंसिर २०८१, शनिबार 1732422036
Banner

ललिता निवास जग्गा प्रकरणमा पूर्व मन्त्रीहरू विजय गच्छदार र चन्द्रदेव जोशीलाई सफाई

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्।

त्यस्तै पूर्व भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाई पाएका छन्। न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्।