काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ पर्नुभएको छ । ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ पर्नुभएको हो । गफुरले सोमबार राति दुबई सुन लिएर आउनुभएको थियो ।
थप अनुसन्धान भइरहेको बताइएको छ ।