२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:40 pm
Banner

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी 

सूचना प्रेस २०८० फाल्गुन ११ शुक्रबार ००:००, ०७:३० बजे १ मिनेट पढाइ

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि आवेदन माग गरेको हो । 

प्राधिकरणले दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।