१४ श्रावण २०८३, बिहिबार 1785465959
Banner

एमालेबाट सरकारमा जाने टिमकाे सचिव रघुवीर महासेठले नेतृत्व गर्ने

काठमाडौं-नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गर्नुहुने भएको छ।

चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको छ। जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ।

एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो ।