२८ भदौ २०८३, आइतबार 1789316425
Banner

प्रतिनिधिसभामा निजामति सेवा विधेयक पेश

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामति सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्।

नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए।

यो विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।