२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:23 pm
Banner

पाल्पामा नुहाउन गएकी युवतीको हत्या

सूचना प्रेस २०८० चैत्र १४ बुधबार ००:००, ११:०० बजे १ मिनेट पढाइ

काठमाडौं । पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।

नुहाउन र कपडा धुन भन्दै खोलामा गएकी उनी बेलुकासम्म नफर्किएपछि खोजी सुरु भएको थियो ।

उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । खोलाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी अनुसन्धान भइरहेकाले के कति कारणले घटना भएको हो भन्नेबारेमा भन्न नसकिने पाल्पा प्रहरीले जनाएको छ ।