२७ भदौ २०८३, शनिबार 1789241798
Banner

इलाम-२ मा रास्वपाले गर्‍यो उम्मेदवार सार्वजनिक

इलाम-आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।

पार्टीका सभापति उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन्।

पत्रकार समेत रहेका मिलन लिम्बूलाई इलाम–२ को औपचारिक उम्मेदवार घोषणा गरिएको हो। इलाम नगरपालिका–७ लाकुरी चौतारामा आयोजित कार्यक्रममार्फत उनको उम्मेदवारी घोषणा गरिएको हो।