२० आश्विन २०८३, मंगलबार 10:33 am
Banner

पार्टी सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता चन्द्र भण्डारीको घोषणा

रूपन्देही ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार दिने  घोषणा गरेका छन् ।

आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार  दिने बताए ।

उनले सधैं अरूलाई मात्रै बोकेर हिडेर नहुने भन्दै  अब आफैले सभापति र संसदीय दलको  नेतामा उम्मेदवार  दिने बताए  ।