८ मंसिर २०८१, शनिबार 1732425975
Banner

तस्विरमा हेर्नुहोस ईदको रौंनक


काठमाडौँ। काठमाडौँको घण्टाघर स्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो । 

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिनेपर्वका रूपमा इद परिचित छ।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। ​