१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:24 am
राजनीति

नेकपा एस निकट शिक्षक संगठन कास्कीका अध्यक्ष सुवेदी एमालेमै फिर्ता

सूचना प्रेस २०७९ बैशाख ४ आइतबार ००:००, १०:१० बजे १ मिनेट पढाइ

पोखरा– नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा जानुभएका नेकपा एस निकट शिक्षक संगठन कास्कीको अध्यक्ष नेत्र सुवेदी एमालेमा नै फर्किनुभएको छ ।

लामो समय एमालेको शिक्षक राजनीति गर्नुभएका सुवेदी पुनः मातृपार्टीमा फर्किनुभएको हो ।

सुवेदीले आफू एमालेलाई स्थानीय तहमा जिताउन खटिने घोषणासमेत गर्नुभयो ।