१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:29 am
Banner

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैया बढ्यो

सूचना प्रेस २०८१ बैशाख ३ सोमबार ००:००, २१:०५ बजे १ मिनेट पढाइ

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा  प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ। 

आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ। 

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।