२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:39 am
Banner

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सूचना प्रेस २०८१ असार १२ बुधबार ००:००, १४:४९ बजे १ मिनेट पढाइ

 चितवन-पहिरो गएपछि नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना-६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवनको इच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।