२३ भाद्र २०८१, आइतबार 1725777150
Banner

ट्रम्पलाई गोली हान्ने व्यक्ति २० वर्षीय थोमस

पेन्सिलभानिया । एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स भएको जनाएको छ । 

सो स्थान कार्यक्रम भएको बटलरबाट करिब ७० किमी ड्राइभिङ दुरीमा भएको एफबीआईले जनाएको छ । 

एफआईले सो घटना अझै अनुसन्धानमै भएको जनाउँदै घटनासम्बन्धी कुनै जानकारी भएमा सूचना दिन आग्रह गरेको छ । बीबीसी