२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:27 am
Banner

पूर्व राष्ट्रपति भण्डारीद्वारा रक्षा बन्धन ग्रहण

सूचना प्रेस २०८१ भदौ ३ सोमबार ००:००, १६:३२ बजे १ मिनेट पढाइ

काठमाडौं। रक्षा बन्धनको अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वेद विद्याश्रम बन कालीका गुरु तथा बटुकहरूबाट  रक्षा बन्धन ग्रहण गर्नुभएको छ। 

वेद विद्याश्रम बन कालीका गुरु सालिकराम ढकाल सहित बटुकहरूले सोमबार उहाँकै निवासमा पुगेर  रक्षा बन्धन बाँधी दिएका थिए।  सो अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।