३ आश्विन २०८१, बिहिबार 1726732779
Banner

मुग्लिङ-नारायणगढ सडकमा बस र ट्रक ठोक्किए

काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा केही घाइते भएका छन् । अहिले उद्धारको काम भइरहेको छ ।