२६ जेष्ठ २०८३, मंगलबार 1781065543
Banner

यस्तो छ एमालेले टुंग्याएको ९ उपमहानगरपालिकाका उम्मेदवारको नामावली (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् ।
यी हुन् उम्मेदवार

उपमहानगरपालिका
धनगढी–
मेयरः रणवहादुर चन्द
उपमेयर–चन्द्रकला राना थारु
नेपालगन्ज
मेयर–पशुपति दयाल मिश्र,
उपमेयर–शान्ति ढकाल
तुलसीपुर
मेयर–टिकाराम खडका,
उपमेयर–स्यानी चौधरी
घोराही
मेयर–नरुलाल चौधी
बुटवल
मेयर–बाबुराम भट्टराई
उपमेयर–साबित्रा अर्याल
हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले
धरान
मेयर–मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु
इटहरी
मेयर–यामकुमार सुब्बा
उपमेयर–संगीता चौधरी
कलैया
मेयर बिनोद शाह