२ श्रावण २०८३, शनिबार 1784383246
Banner

गठबन्धनबाट विराटनगर मेयरमा उपेन्द्र यादवका छोरा उम्मेवार

काठमाडौं । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले पाएको विराटनगर महानगरपालिकाको उपमेयरमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। कांग्रेसले मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ।

भने, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई अघि सारेको छ।