२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 11:48 am
Banner

आइतबार मात्र प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोष १० करोड बढी रकम प्राप्त

सूचना प्रेस २०८१ आश्विन २० आइतबार ००:००, १९:३६ बजे १ मिनेट पढाइ

काठमाडौँ- प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा आइतबार मात्र १० करोड भन्दा बढी सहयोग प्राप्त भएको छ । बाढी पहिरो तथा विपद पीडितका लागि आइएमइ ग्रुप, नेपाल बैक लिमिटेल लगायत विभिन्न राजीनितिक दल एवम संघ सस्थाहरुले उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन ।


कसले कति ?
आइएइ ग्रुपबाट रु ५ करोड
नेपाल बैँक लिमिटेडबाट रु २ करोड
निर्माण व्यवसायी विकास परिषदबाट रु १ करोड
एमालेबाट रु ५० लाख
नेपाली काँग्रेसबाट रु ५० लाख
नेपाल इन्स्योरेन्सबाट रु ५० लाख
मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख