२७ भदौ २०८३, शनिबार 1789261160
समाचार

ओखलढुंगामा पनि एमाले उम्मेदवार निर्विरोध

ओखलढुंगा – ओखलढुंगा पनि एमालेको एक उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको छ ।

सुनकोशी गाउँपालिका ५ मा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको हो । निर्विरोध हुने डल्लीमाया विक हुनुहुन्छ ।