५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 5:06 pm
Banner

अर्थ समितिको बैठक बस्दै

सूचना प्रेस २०८१ कार्तिक २५ आइतबार ००:००, ०९:०९ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ । आजको बैठकमा समितिको आन्तरिaक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।