४ आश्विन २०८१, शुक्रबार 1726812089
समाचार

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक दिन सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय निर्वाचनका दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।